underline

आमा

Underline

Share:

नाै महिना काेखमा राखेर

सुन्दर याे संसार देखाएर

सदा खुसी दिने आमा तिमी

दुः खी भएमा फकाउने तिमी

जस्ताे समस्या आए पनि

हुन दिएनाै केही मलाई

बिरामी हुँदा तिमीबाट

भयाे हेरचाह सधैँ सधैँ

तिमी सबै सन्तानका लागि

हाै धरै ठुलाे उपहार

माया र सम्मान सिकाउने

तिम्राे स्नेह छ अपरम्पार

तिम्राे स्नेह छ अपरम्पार

0 reads

Published on 11/14/2024

Image

Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Darshana Khadka

Grade 6

Roll No: 31048

18

More Articles from

Student

Underline