underline

मेरो परिवार

Underline

Share:

हाम्रो परिवार सुखी र ठुलाे परिवार हो । हाम्रो परिवारमा दश जना सदस्यहरू छौँ । हामी हजुरबुबा र हजुरआमाका सन्तान हाैँ । हामी सबै परिवार एउटै घरमा बस्छौँ । हाम्रो घर गौशालामा छ । हामी दुई दिदीबहिनी छौँ । काका काकीका पनि दुई सन्तान छन् । एउटा भाइ र एउटी बहिनी छिन् । हामी सबै मिलाएर चार भाइबहिनी छौँ । हामी सबैको एउटा दाजु हुनुहुन्छ । हामी परिवारमा मिलेर बस्छाैँ । मेरी बहिनी सानी छिन् । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु ।

0 reads

Published on 3/10/2023

Image

Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reha Gautam

Grade 2

Roll No: 33015

18

More Articles from

Student

Underline