आमा
Share:
मेरी प्यारी आमा
धेरै धेरै माया ।
म बिरामी हुँदा
निकाे हुन्छ मलाई ।
हजुरले छुँदा
सदा म दुःखमा पर्दा ।
आमालाई दुख्छ
मलाई नै दुख्दा ।
म बन्छु धेरै ज्ञानी
बाेलाउनुहुन्छ भन्दै नानी ।
0 reads
Published on 12/31/2025
Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reha Gautam
Grade 5
Roll No: 33015
18
More Articles from
Student