underline

मेरो विद्यालय

Underline

Share:

मलाई मेरो विद्यालय धेरै मन पर्छ। विद्यालयमा मेरा धेरै साथीहरू छन् । मेरो विद्यालयमा धेरै विषयहरू सिकाइन्छ । मेरो विद्यालयकाे शिक्षकहरूमा सिन्धु गुरुआमाले नेपाली सिकाउनुहुन्छ । मनिषा गुरुआमाले गणित सिकाउनुहुन्छ। सरीना गुरुआमाले विज्ञान सिकाउनुहुन्छ। अञ्जली गुरुआमाले अङ्ग्रेजी सिकाउनुहुन्छ। मेरा साथीहरूका नाम प्रसाेया, मानवी, काश्वी, रायला हुन्। मलाई मेरा साथीहरू, शिक्षकहरू र  विद्यालय मन पर्छ। मेरो विद्यालयमा खाना र खाजा खान दिइन्छ । सबैजनाले खाना र खाजा खानुपर्छ । खाना सबैजनाले खानुपर्छ तर खाजा कुनै विद्यार्थीले विद्यालयमा खान्छन् भने कुनै विद्यार्थीले घरबाट ल्याउँछन् । मेरो विद्यालयमा अतिरिक्त क्रियाकलापहरू पनि हुन्छन् । मेरो विद्यालयमा कक्षा एकदेखि कक्षा बाह्रसम्म पढाइ हुन्छ ।

0 reads

Published on 8/6/2024

Image

Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reha Gautam

Grade 4

Roll No: 33015

18

More Articles from

Student

Underline