गोलभेँडा उत्पादन प्रक्रिया
गोलभेँडालाई अङ्ग्रेजीमा टाेमाटाे भनिन्छ । यो आलु प्रजातिको तरकारीमा पर्दछ । यसले सबै तरकारीहरूलाई स्वादिष्ट बनाउँछ । गोलभेँडामा भिटामिन सि, पोटासियम र क्याल्सियम जस्ता हाम्रा शरीरलाई आवश्यक पर्ने खनिज पदार्थहरू धेरै मात्रामा पाइन्छ । गोलभेँडा टमाटरको नामले पनि प्रसिद्ध छ । यसलाई हरेक देशका विभिन्न प्रकारका खानाहरूमा मिसाएर खाने गरिन्छ । यसभित्रका साना साना दाना गेडा जुन माटोमा ड्याङ बनाएर छरिन्छ । यसकाे बिउ छरिसकेपछि यसका बिरुवा उम्रन्छन् । यो लहरी प्रकृतिको वनस्पति हो । यसले दुईतीन महिनाभित्रै बाली दिन सुरु गर्छ । गोलभेँडा किसानहरूका लागि मुख्य आम्दानीको स्रोत बनाउन सकिन्छ ।
0 reads
Published on 8/30/2023
Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reha Gautam
Grade 3
Roll No: 33015
18
More Articles from
Student
