आफ्नाे बारेमा
मेरो नाम रेहा गाैतम हाे । म गौशालामा बस्छु । म पाँच वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई प्याजी रङ मन पर्छ । मलाई पिज्जा खान मन पर्छ । मेरो बुबाको नाम प्रविण गौतम हो । मेरी आमाको नाम दीप्ती सिंह हो । मेरो मन पर्ने जनावर खरायो हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु |
0 reads
Published on 2/28/2022
Reha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reha Gautam
Grade 1
Roll No: 33015
18
More Articles from
Student
