दसैँ आयाे
Share:
दसैँ आयाे सबै नेपाली माझ
खुसी हुन्छन् सबै बिहानी र साँझ ।
मान्यजनका आशीर्वाद लिन्छाैँ
कानमा जमरा सिउरिन्छाैँ ।
पिङ खेली,चङ्गा उडाई
साथीभाइसँग खेल्दै रमाई
दुर्गा भवानीकाे पूजा गर्छाैँ
चारैतिर उमङ्ग छर्छाैँ ।
मिठा खानेकुरा,सेलराेटी मिठाई
जम्मा हुन्छन् सबै साथीभाइ
0 reads
Published on 11/25/2025
Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sanidhya Tripathi
Grade 6
Roll No: 32033
14
More Articles from
Student