underline

आमा

Underline

Share:

धेरै दिन पर्खिँदा बल्ल आयो आमाको मुख हेर्ने दिन

मेरी प्यारी आमालाई कोसेली र उपहार दिने दिन

आमा भन्दा भन्दै हिँड्न थालेँ म

जान्न भन्दा भन्दै स्कुल जान थालेँ म

उपहार मलाई कति हो कति दिने मेरी आमाले

अब बल्ल आयो मेरो पालो आमालाई उपहार दिने दिन

आमाकाे  मुख हेर्छु र टीका लगाइदिन्छु म

माला लगाई आमालाई उपहार दिन्छु म

रातो साडी लगाइन् भने झनै राम्री देखिन्छिन्

म मुसुक्क हाँसेर मिठाे बाेली बाेल्दा कति खुसी हुन्छिन् ।

0 reads

Published on 6/12/2024

Image

Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sanidhya Tripathi

Grade 5

Roll No: 32033

14

More Articles from

Student

Underline