underline

मन पर्ने खेल

Underline

Share:

मलाई सबै खेल मन पर्छ तर सबैभन्दा बढी मन पर्ने खेल रुमाल लुकाई हो । मलाई यो खेल खेल्न निकै मन पर्छ । यस खेलमा एकजना मानिसले रुमाल अर्को मानिसको पछाडि लुकाउनु पर्दछ । त्यस मानिसले पछाडि रुमाल राखेको थाहा पाए पछि फेरि अगाडि बढाउनुपर्छ । म यो खेल साथीहरूसँग खेल्ने गर्दछु ।

1 reads

Published on 11/17/2022

Image

Sanidhya Tripathi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sanidhya Tripathi

Grade 3

Roll No: 32033

14

More Articles from

Student

Underline