मेरो विद्यालय
मेरो विद्यालयकाे नाम सिफल स्कुल हो । मेरो विद्यालय सिफल चउर नजिकै छ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यस विद्यालयको प्रधानाध्यापकको नाम विजयकुमार श्रेष्ठ हो । मेरो विद्यालयमा बास्केटबल, टेबलटेनिस, तेक्वान्दो, फुटबल जस्ता खेलहरू खेलाइन्छ । मेरो विद्यालयमा थरी थरीका पुस्तकहरू पढ्नको लागि एउटा ठूलो पुस्तकालय पनि छ । मेरो विद्यालयका कक्षाकोठाहरूको नाम नेपालको विभिन्न प्रसिद्ध हिमालको नामहरूबाट नामाकरण गरिएको छ । जस्तैः मकालु, चाेयु, ल्हाेत्से, कञ्चनजङ्घा, नीलगिरि इत्यादि । मलाई मेराे विद्यालय मन पर्छ ।
0 reads
Published on 11/28/2023
Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarshika Poudyal
Grade 2
Roll No: 34041
19
More Articles from
Student