underline

सौर्यमण्डल

Underline

Share:

पृथ्वीबाट सबैभन्दा नजिकको बलिरहेको तारा सूर्य हो । जसले हामीलाई ताप र प्रकाश दिन्छ। सूर्य र यसका ग्रहहरू मिलेर सौर्य परिवार बनेको हुन्छ । जसलाई सौर्यमण्डल भनिन्छ । सौर्यमण्डलमा आठवटा ग्रह छन् । पृथ्वी, बुध, शुक्र, शनि, मङ्गल, बृहस्पति, अरुण र बरुण हुन् । सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठूला पिण्डहरूलाई ग्रह भनिन्छ। सौर्य मण्डलमा सबैभन्दा ठूलो ग्रह बृहस्पति ग्रह हो। सबैभन्दा सानो ग्रह बुधग्रह हो। सबैभन्दा चम्किलो ग्रह शुक्रग्रह हो। सबैभन्दा टाढाको ग्रह वरुण ग्रह हो । चन्द्रमाले पृथ्वीको वरिपरि परिक्रमा गर्छ।

0 reads

Published on 11/27/2024

Image

Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarshika Poudyal

Grade 3

Roll No: 34041

19

More Articles from

Student

Underline