underline

चन्द्रमा

Underline

Share:

चन्द्रमा गोलो आकारको हुन्छ। चन्द्रमाको कुनै रङ हुँदैन । हामी पूर्णिमाको रातमा पूर्ण चन्द्रमा देख्छौँ । चन्द्रमामा वातावरण नभएकाे कारण कुनै प्रकारकाे आवाज सुन्न सकिन्न । चन्द्रमामा खाल्डाहरू हुन्छन् । चन्द्रमामा अग्ला पहाडहरू पनि हुन्छन् ।  चन्द्रमाकाे गुरुत्वाकर्षण शक्ति पृथ्वीकाे भन्दा कम हुन्छ । चन्द्रमा पृथ्वीको तुलनामा धेरै सानाे छ । चन्द्रमा पृथ्वीको उपग्रह हो। चन्द्रमा पृथ्वीको वरिपरि घुम्छ। चन्द्रमाको आफ्नै प्रकाश हुँदैन । चन्द्रमा सूर्यको प्रकाशबाट चम्किन्छ । चन्द्रमामा पृथ्वीमा जस्तै जीवित प्राणीहरू हुँदैनन् । चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानिस अमेरिकी नागरिक नील आर्मस्ट्रङ हुन् ।

0 reads

Published on 11/13/2024

Image

Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarshika Poudyal

Grade 3

Roll No: 34041

19

More Articles from

Student

Underline