कलम
कलम लेख्न र चित्र बनाउन प्रयोग गर्ने गरिन्छ । कलम सबैजनाले प्रयोग गर्छन् । हामी कलमले मनको कुरा लेख्न सक्छौँ । कलम फरक रङ्गका हुन्छन् । कलम राताे, निलाे, कालाे, हरियाे विभिन्न रङ्गकाे हुन्छ । विद्यालयमा बालबालिकाले कलमको रुपमा सिसाकलम प्रयोग गर्छन् भने ठुला व्यक्तिहरूले कलमको रुपमा डटपेन प्रयोग गर्छन् । सिसाकलम काठ र लिडले बनाएको हुन्छ भने डटपेन मसीले बनाएको हुन्छ ।
0 reads
Published on 12/1/2023
Aarshika Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarshika Poudyal
Grade 2
Roll No: 34041
19
More Articles from
Student