underline

फलफूल

Underline

Share:

हामी सबै प्रकारका फलफूलहरू खान्छौँ । फलफूल धेरै मिठो र रसिलो हुन्छ । फलफूलले स्वास्थ्यलाई राम्रो पनि गर्दछ । फलफूल धेरै थरीका हुन्छन् । फलफूल मौसम अनुसार बजारमा पाइन्छन् । कुनै फलफूल धेरै महङ्गा पनि हुन्छन् । कुनै फलफूल सस्ता पनि हुन्छन् । फलफूल बाह्रै महिना बजारमा पाइन्छन् तर मौसमअनुसारका फलफूलहरू मात्र पाइन्छन् । कुनै फलफूल चाहिँ बाह्रै महिना पनि पाइने हुन्छन् । अङ्गुर आँप लिची आदि मौसमअनुसार पाइने फलफूल हुन् । फलफूलको जुस बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । हाम्रो शरीरमा फुर्ती आउँछ । फलफूलले हाम्रो शरीरलाई एकदमै फुर्तिलो बनाउँछ । त्यसैले मलाई फलफूल साह्रै मन पर्छ । फलफूल खाऔँ स्वस्थ रहौँ ।

0 reads

Published on 11/16/2021

Image

Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Joyana Thapa

Grade 3

Roll No: 31010

17

More Articles from

Student

Underline