मेराे घर
मेरो घर राम्रो छ । मेरो घर सफा छ । मेरो घरमा धेरै कोठाहरू छन् । हाम्रो घरमा बाआमा, भाइ र म बस्छौँ । घर नहुँदा हामीलाई गार्हाे हुन्छ । घरलाई हामीले माया गर्नुपर्छ । घरले पनि हामीलाई सुरक्षा दिन्छ । घर हाम्रो लागि महत्त्वपूर्ण कुरा हो । सबै मानिसलाई घर चाहिन्छ । घर मानिसलाई मात्र नभएर जनावर र चराहरूलाई पनि चाहिन्छ । सबैजना मिलेर घर सफा गर्नु पर्छ ।
0 reads
Published on 5/20/2021
Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Joyana Thapa
Grade 3
Roll No: 31010
17
More Articles from
Student