underline

मेरी आमा

Underline

Share:

मलाई धेरै माया गरी गृहकार्य सिकाउनुहुन्छ ।मलाई चोट लाग्दा औषधी बनाई खुवाउनुहुन्छ ।बजारबाट राम्रा राम्रा उपहार ल्याई दिनुहुन्छ ।मैले राम्रो काम गर्दा आमा धेरै हाँस्नुहुन्छ ।आफ्नो काम सकेर मेराे साथमा बस्नुहुन्छ ।राम्रा राम्रा कुराहरू मलाई भन्नुहुन्छ ।म पनि त आमालाई धेरै माया गर्छु ।फुर्सदको समयमा आमालाई सघाउँछु ।

0 reads

Published on 2/2/2022

Image

Joyana Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Joyana Thapa

Grade 3

Roll No: 31010

17

More Articles from

Student

Underline