underline

आँप

Underline

Share:

आँप फलफूलहरूको राजा हो । आँप गर्मी मौसममा तराईमा फल्छ । आँप काँचो हुँदा हरियो हुन्छ । पाकेपछि यसको रङ पहेँलो हुन्छ । कुनै आँप राता रङका पनि हुन्छन् । आँप काँचो हुँदा अचार बनाएर खान मिल्छ । पाकेपछिको पहेंलो आँपलाई जुस बनाएर खान पनि हुन्छ । आँपमा भिटामिन पाइन्छ । मलाई आँप धेरै मनपर्छ ।

0 reads

Published on 3/10/2022

Image

Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kashvi Satyal

Grade 1

Roll No: 33010

15

More Articles from

Student

Underline