मेरो घरको कुकुर
मेरो घरमा एउटा कुकुर छ । त्यसकाे नाम लुफी हाे । म स्कुलबाट आउनुभन्दा अगाडि नै लुफी भुक्न सुरु गर्छ । उसको मन पर्ने खानेकुरा हड्डी हो । उसलाई मासुभात खान पनि मन पर्छ । मेरो दादाले पनि लुफीलाई धेरै माया गर्नुहुन्छ । हामी दुवैजना लुफीसँग खेल्छौँ । हामीले लुफीलाई राख्न एउटा सानो खोर बनाइदिएका छौँ । ऊ आफ्नो खोरमा आनन्दले सुत्छ ।
0 reads
Published on 11/14/2022
Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kashvi Satyal
Grade 2
Roll No: 33010
15
More Articles from
Student