मेरो प्यारो कुकुर दौडी दौडी आयोमेरो खुट्टा समातेर झन्डै मलाई लडायो ।हामी दुवै मिलेर खेल्छाै सधैँ बलमुखले च्याप्छ बल लाग्छ मलाई डर ।मेराे कुकुरकाे मलाई माया धेरै लाग्छनरम्राे काम गर्याे भने पर पर भाग्छ ।
0 reads
Published on 12/7/2022
Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.