underline

मेरो परिवार

Underline

Share:

मेरो परिवार सानो र सुखी परिवार हो । मेरो परिवारमा चारजना सदस्य छौँ । मेरो बुबाको नाम सानु सत्याल हाे । मेरी आमाको नाम निरु निरौला हो । मेरो दादाको नाम काव्य सत्याल हो । मेरो बुबा र मेरीआमा कार्यालयमा काम गर्नुहुन्छ । म र मेरो दादा एउटै विद्यालयमा पढ्छाैँ । परिवारमा हामी सबैजना मिलेर बस्छाैँ । कहिलेकाहीँ हामी घुम्न पनि जान्छौँ । मलाई मेरो परिवार प्यारो लाग्छ । मेरो घरमा एउटा कुकुर छ । त्यसको नाम लुफी हो । हामी लुफीलाई पनि माया गर्छाैँ ।

0 reads

Published on 2/17/2023

Image

Kashvi Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kashvi Satyal

Grade 2

Roll No: 33010

15

More Articles from

Student

Underline