underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम अयांश पाण्डे हाे । म असल केटा हुँ । म छ वर्षको भएँ । मलाई माछा हेर्न मन पर्छ । मलाई पसल जान पनि मन पर्छ । मेरो घरमा एउटी सानी बहिनी छिन् । मेरी बहिनीकाे नाम शिवांशी हाे पाण्डे हाे मलाई आँप खान मन पर्छ । म शनिवार घरमा साथीहरूसँग खेल्छु । मलाई हरियाे रङ मन पर्छ । मेराे मामाघरमा कुकुर र कुखुरा छन् । मलाई रिमाेट गाडी खेल्न मन पर्छ ।

0 reads

Published on 7/27/2023

Image

Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ayansh Pandey

Grade 1

Roll No: 35005

16

More Articles from

Student

Underline