तिहार पाँच दिनसम्म मनाइन्छ । यी पाँच दिनमा कागतिहार, कुकुर तिहार गाईतिहार, गोरुतिहार र भाइतिहार पर्दछन् । तिहारमा सबैको घरदैलोमा झिलिमिली बत्ती बालिन्छ । तिहारमा चङ्गा उडाइन्छ । तिहारमा साथीभाइ मिलेर देउसी भैलो खेलिन्छ । तिहारमा हामी सेलरोटी पनि खान्छौँ
0 reads
Published on 11/28/2023
Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.