underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हाे । यो विद्यालय सिफलमा छ । मेरो विद्यालयमा धेरै रुखहरू छन् ।मेरो विद्यालयमा पुस्तकालय पनि छ । त्यहाँ धेरै राम्रा किताबहरू छन् । मेरो विद्यालयमा खेलमैदान पनि छ ।हामी विद्यालय सफा राख्छाैँ । म हप्ताको पाँच दिन विद्यालय गएर पढ्छु । मेरो विद्यालयमा धेरै साथीहरू छन् । उनीहरूसँग मलाई खेल्न मन पर्छ । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।

0 reads

Published on 12/15/2023

Image

Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ayansh Pandey

Grade 1

Roll No: 35005

16

More Articles from

Student

Underline