underline

हाम्रो रमाइलो स्कुल

Underline

Share:

विद्वान हुन्छु धेरै पढेर

स्कुल जान्छु रमाएर

साथीहरूसँग हाँस्छु र खेल्छु

पढाइको मज्जा सधैँ लिन्छु

कक्षामा बसेर किताब पढ्छु

गुरुका कुरा ध्यानले सुन्छु

अक्षर लेख्छु र आफैँ रमाउँछु

चित्र कोर्छु र रङ भर्छु

खेलमैदानमा उफ्रन्छु र दौडन्छु

साथीहरूसँग रमाइलो गर्छु

हाम्रो स्कुल ज्ञानको मन्दिर

जहाँ छ जीवनको रङ्गीन तस्विर

0 reads

Published on 1/28/2026

Image

Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ayansh Pandey

Grade 3

Roll No: 35005

16

More Articles from

Student

Underline