underline

ल्यापटप

Underline

Share:

ल्यापटपमा धेरै कामहरू गर्न सकिन्छ । ल्यापटपमा मैले कोडिङ गर्न सिक्छु । ल्यापटपबाट हामीले पढ्न लेख्न सक्छौँ । ल्यापटपबाट फोन गर्न सकिन्छ । ल्यापटपमा खेल खेल्न सकिन्छ । ल्यापटपबाट भिडियो च्याट गर्न सकिन्छ। ल्यापटपमा चित्रकला बनाउन पनि सकिन्छ। ल्यापटपमा टाइप गर्न पनि सकिन्छ। ल्यापटप झोलामा बोकेर हिँड्न सकिन्छ। मलाई कालो रङको ल्यापटप मन पर्छ । आफ्नो पढाइ छोडेर ल्यापटप चलाउनु हुँदैन।

0 reads

Published on 5/16/2024

Image

Ayansh Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ayansh Pandey

Grade 2

Roll No: 35005

16

More Articles from

Student

Underline