underline

खानेकुरा

Underline

Share:

मलाई मन पर्ने खानेकुरा दुध हो। दुध शक्ति दिने खानेकुरा हो । दुध हामी गाईभैँसीबाट पाउँछौँ । दुधले हामीलाई बढ्न र बलियो बनाउन सहयोग गर्छ। दुध रोग लाग्नबाट पनि बचाउने खानेकुरा हो । साना साना बालबालिकाहरूले धेरै दुध पिउनुपर्छ ।

0 reads

Published on 6/27/2025

Image

Aadhya Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Sipkhan

Grade 2

Roll No: 36002

8

More Articles from

Student

Underline