पानी पर्छ तररझरना झर्छ झररखोला बग्छ सललबत्ती बल्छ झलमल ।हुँदैन यसको रङ्गआकार लिन्छ सबै भाँडासँगप्रयोग हुन्छ धुन पकाउनजीवजन्तुको हो जीवन ।यदि नपिए पानीहुन्छ शरीरमा हानीपिउँछौँ हामी जबबन्छौँ बुद्धिमानी
0 reads
Published on 11/19/2021
Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.