underline

फुटबल

Underline

Share:

मेरो मन पर्ने खेल फुटबल हो । फुटबलमा दुईवटा टिम हुन्छ । फुटबल घर बाहिर वा चउरमा खेल्ने खेल हो । फुटबल ९० मिनेटको खेल हुन्छ । धेरै मानिसहरुलाई फुटबल हेर्न र खेल्न मन पर्छ । यस खेलमा २२ जना खेलाडीहरु हुन्छन् । यो खेलमा गोलकिपर र गोलपोष्ट हुन्छ । मलाई यो खेल खेल्दाखेरी रमाइलो लाग्छ । एउटा मान्छेले खुट्टाले गोल गर्यो भने उसको टिमको एउटा गोल हुन्छ । यो संसारभरि खेलिने खेल हो । यसमा बललाई खुट्टाले मात्र हानेर खेलिन्छ ।

0 reads

Published on 8/10/2022

Image

Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarvani Manandhar

Grade 3

Roll No: 32016

21

More Articles from

Student

Underline