मेरो विद्यालय
मेरो विद्यालयको नाम डियरवाक सिफल सेकेन्डरी स्कुल हाे । याे काठमाडौँको सिफलमा छ । मेरो कक्षामा धेरै साथीहरू छन् । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । यहाँ पढाइ हुने कक्षाकाेठाका साथै सङ्गीत कक्ष, नाटक कक्ष, योग कक्ष आदि रहेका छन् । मेरो विद्यालयमा खेल्ने चौर पनि छ । खेल्ने चौरमा खेल सामग्रीका साथै पिङ पनि छ ।
0 reads
Published on 6/4/2021
Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarvani Manandhar
Grade 2
Roll No: 32016
21
More Articles from
Student