underline

बिरालाे

Underline

Share:

बिरालो घरपालुवा जनावर हो । बिरालो घरमा बस्छ । कुनै बिराला काला हुन्छन्, कुनै बिराला सेता हुन्छन्, कुनै बिराला टाटेपाटे हुन्छन् । बिरालोका चारवटा खुट्टा हुन्छन् । दुईवटा आँखा हुन्छन् । दुईवटा कान हुन्छन् । हामी बिरालोलाई मासु भात पनि खान दिन्छौँ । बिरालोले दुधभात पनि खान्छ । बिरालाका बच्चालाई न्याउरा न्याउरी भनिन्छ । बिरालोले मुसा मारी खान्छ । बिरालोलाई दुध साह्रै मन पर्छ ।

0 reads

Published on 12/9/2021

Image

Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarvani Manandhar

Grade 2

Roll No: 32016

21

More Articles from

Student

Underline