किसानकाे महत्त्व
अन्न राेप्ने किसानहरू
परिश्रम गर्ने उनीहरू
संसारलाई नै बचाउने
माटाेमा पसिना बगाउने ।
बिरुवा राेपी हरियाली बनाउने
प्रकृतिलाई मिहिनेतले सजाउने
धेरै छैनन् किसानहरू
धेरै छन् महत्त्वहरू ।
सबैका प्यारा किसानहरू
अन्न उब्जाउने सपनाहरू
सबै मिली सम्मान गराैँ
याे धर्तीमा पसिना छराैँ ।
याे धर्तीमा पसिना छराैँ ।
0 reads
Published on 11/13/2025
Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarvani Manandhar
Grade 6
Roll No: 32016
21
More Articles from
Student