बाबालाई ढिलाे भाेः पुस्तक समीक्षा
‘बाबालाई ढिलाे भाे’ कथा हामीले वैशाख महिनामा मासिक पुस्तककाे रूपमा पढ्याैँ । यस पुस्तकमा बाबालाई अफिस जान ढिलो भयो । बाबा हतार हतार दाँत माझ्दै हुनुहुन्छ । हतार हतार मुख पनि धुँदै हुनुहुन्छ र लुगा पनि हतार हतार लगाउँदै हुनुहुन्छ । हजुरबुबाले बाबाको झोला ल्याइदिनुहुन्छ । हजुरआमाले बाबाको छाताले दिनुहुन्छ । दाइले पनि बाबाको जुत्ता ल्याइदिनुहुन्छ । दिदीले बाबाको घडीले ल्याइदिनुहुन्छ । नानी पनि बाबालाई सहयाेग गर्न चाहन्छिन् । नानीकाे मनमा लाग्छ उनले बाबाको नास्ता खाँइदिएर बाबालाई मद्दत गर्न सक्छिन् र उनले बाबाकाे नास्ता खाइदिन्छिन् ।
0 reads
Published on 6/10/2021
Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarvani Manandhar
Grade 2
Roll No: 32016
21
More Articles from
Student