underline

पानी

Underline

Share:

हामी बाँच्नलाई पिउनुपर्छ पानी

हामीले बनाउनुपर्छ याे बानी

तिर्खा लागेकाे बेला खाने

जहाँ पनि बाेतलमा लाने ।

पानीका स्राेतहरू धे्रै छन्

त्यसमा मानिसले फाेहाेर फाल्छन्

हामीले पानीलाई खेर फाल्नुहुँदैन

पानीमा फाेहाेर फाल्नु हुँदैन ।

कर्णाली,काेसी,महाकाली

यी हुन् नेपालका प्रचलित नदी

७० प्रतिशत भूभाग पानी नै पानी

समुद्र,नदी,ताल महासागर नै पानी ।

पानीकाे धेरै महत्त्व हुन्छ

यसलाई हामीले बचाउनु पर्छ

यसलाई हामीले बचाउनु पर्छ ।।

0 reads

Published on 9/8/2025

Image

Sarvani Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarvani Manandhar

Grade 6

Roll No: 32016

21

More Articles from

Student

Underline