खरायो
खरायो जङ्गली जनावर हो । खरायो धेरै थरीका हुन्छन् । कुनै खरायो सेतो, कुनै खरायो कालो र कुनै खरायो खैरो रङका हुन्छन् । खरायोलाई गाजर खान मन पर्छ । खरायोले घाँस पनि खान्छ । खरायोको शरीर मुलायमदार हुन्छ । खरायो सानो र निकै राम्रो हुन्छ । खरायो छिटो दौडन सक्छ । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा कान हुन्छन् । खरायोको एउटा नाक हुन्छ । खरायो हेर्दा राम्रो र सफा देखिन्छ ।
0 reads
Published on 11/11/2021
Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambhabi Mainali
Grade 3
Roll No: 31037
13
More Articles from
Student