किताब
हेर्दाखेरि सानाे छकिताब मेरो साथीपढी गुनी हामी सबैजाँदै छौँ धेरै माथि ।ज्ञान गुण सिकाउने हामीलाईकिताब मात्र एकपढेका कुरा बुझ्नलाईकापीमा पनि लेख ।संसारलाई नै ज्ञान दिनेकिताब कति जाती ।स्कुलमा पढर्छौं लेख्छौँजान्छौँ कोरीबाटी ।धेरै पढाैँ किताबराम्रो हुन्छ बानी ।पढेपछि भइहालिन्छहामी सबै ज्ञानी ।
0 reads
Published on 6/20/2022
Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambhabi Mainali
Grade 4
Roll No: 31037
13
More Articles from
Student