underline

कलम

Underline

Share:

कलम

हरेक जिन्दगीको सुरुवात तिमी

हरेक सपनाको सुरुवात तिमी

सबको आवश्यकता तिमी

विद्यार्थीको अर्थ तिमी

ठुला ठुला मान्छेको पहिचान तिमीले दियौ

तिमी मेरो अधुरो किताबसँग मिल्याै

हरेक जिन्दगीको तिमी सान हाै

अरूलाई के भन्नु तिमी नै महान् हाै

हरेक चरणको सुरुवात तिमी

हरेक सपनाको सुरुवात तिमी

3 reads

Published on 6/19/2026

Image

Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambhabi Mainali

Grade 8

Roll No: 31037

13

More Articles from

Student

Underline