underline

स्वास्थ्य

Underline

Share:

स्वास्थ्य नै ठुलाे धन हाे ।स्वास्थ्य भनेकाे नै निराेगी हुनु हाे स्वास्थ्य हुँदा शरीर र मनमा फुर्तिलाेपन रहन्छ ।यसबाट दीर्घ जीवनकाे अाधार तयार हुन्छ ।स्वास्थ्य नै सुख शान्तिकाे कारण हाे ।हामी सधैँ सुख शान्ति चाहान्छाैँ स्वास्थ्य खानपिन र वातावरण मन पराउछाैँ ।हामी स्वास्थ्य परिवेशभित्र रमाउन चाहान्छाैँ ।स्वास्थ्य हावापानीकाे खाेजी  गर्छाैँ ।स्वास्थ्यका लागि सतर्कता अपनाउछाैँ । हामी सफा सुग्घर र स्वास्थ्य रहनुपर्छ भन्ने भावना जगाउछाैँ ।स्वास्थ्य शरीरले साेचे अनुसारकाे काम गर्न सक्छ ।स्वास्थ्य मानिसले पढ््न ,लेख्न्न ,खेल्न र मिहिनेत गर्न सक्छ ।उसले हरेक दिन केही न केही राम्रा काम गरिरहन्छ ।हरेक स्वास्थ्य व्यक्तिमा उमेरअनुसारकाे काम गर्न सक्ने क्षमता रहनछ । त्यसैले जीवनमा स्वास्थ्यकाे विशेष ख्याफ राख्नुपर्छ । स्वास्थ्यका लागि प्राणायाम ,ध्यान जस्ता क्रियाकलाप त सधैँ अनिवार्य मानिन्छन् ।अाजकाल धेरै मानिसहरू मादक पदार्थकाे सेवन गर्छन् । मादक पदार्थकाे सेवन गरेमा मुटु,छाती,फाेक्साे र कलेजाेमा समस्या हुन्छ । उनीहरू मधुमेह उच्च रक्तचाप र क्यान्सर जस्ता नसर्ने राेगहरूकाे सिकार हुन्छन् ।त्यसकारण हामीले स्वास्थ्यकाे धेरै ख्याल गर्नुपर्छ ।

0 reads

Published on 5/14/2024

Image

Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambhabi Mainali

Grade 6

Roll No: 31037

13

More Articles from

Student

Underline