underline

कथा समीक्षाः काग र कोइली

Underline

Share:

काग र कोइली एउटा जङ्गलमा काग गुँड बनाएर बस्थे । एक दिन तिनीहरूले सँगै अन्डा पारे । कागले आफ्नो अन्डा काेरल्याे र बच्चा हुर्कायो तर काेइलीले भने आफ्नो बच्चा हुर्काउन सकेन । कोइलीले विचार गर्‍याे मैले अन्डा पारेपछि काेइलीको गुँडमा लगेर राखिदिन्छु अनि काेइलीलाई अनि म नोकर बनाएर मेरो बच्चा हुर्काउन लगाउँछु । त्यसपछि फेरि काग र कोइलीसँगै अन्डा पार्ने हुन्छन् । अन्डा पारेपछि कोइलीले आफ्नो अन्डा कागको गुँडमा लगेर राखिदिन्छ । यो कुरा कागले पत्तो पाउँदैन पछि कोइलीका बच्चा चिनिन थाल्छन् । त्यसपछि कागले अन्तै गुँड बनाउँछ । कोइलीले पनि कागकाे छिमेकमै गएर फेरि गुँड बनाउँछ । भनिन्छ आजकाल पनि कागले काेइलीका अन्डा हुर्काउँछ । कोइलीले कुहूँ…कुहूँ.. गरेर कराएको मेरा आमा बुबाको हो ? भन्न खोजेको हो भन्ने विश्वास छ ।

0 reads

Published on 3/2/2023

Image

Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambhabi Mainali

Grade 4

Roll No: 31037

13

More Articles from

Student

Underline