underline

खेलकुद सप्ताह

Underline

Share:

मेरो विद्यालयमा खेलकुद सप्ताह भएको थियो । उक्त कार्यक्रममा मैले विभिन्न प्रकारका खेलहरू खेल्न पाएँ । मैले नयाँ-नयाँ खेलहरूमा भाग लिएँ । मलाई सबै खेलहरू खेल्न मज्जा आयो । हामी साथीहरू मिलेर फुटबल, दौड, चम्चा दौड, बाङ्गाेटिङ्गाे दाैड, लुगा फेर्ने आदि धेरै खेलहरू खेल्याैँ । हाम्रो कर्णाली सदन भएकोले धेरैजसो खेल कर्णाली सदनले जितेको थियो । मैले दुईवटा खेलमा जितेँ । मैले प्रमाणपत्र र पदक पनि पाएँ । खेलकुद सप्ताहमा मलाई धेरै रमाइलो भयो । त्यतिबेला हाम्रा कक्षाहरू पनि भएनन् । हामीले बिहानदेखि बेलुकासम्म खेल मात्र खेल्यौँ ।

0 reads

Published on 1/20/2023

Image

Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambhabi Mainali

Grade 4

Roll No: 31037

13

More Articles from

Student

Underline