हेर्दा सानो सानो छतर घटना ठुलो छ ।खोकी ज्वरो लाग्दछडरमर्दो भएको छ ।बाहिर जान मन छकोरोनाको डर छ ।स्कुल जान्न पाइँदैनयस्तो कोरोना चाहिँदैन ।अब खोप आएको छडर कम भएको छ ।
0 reads
Published on 1/28/2022
Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.