डाँफे
डाँफे हाम्रो देश नेपालको राष्ट्रिय चरा हो । डाँफे विभिन्न रङमा पाइन्छन् । डाँफे पखेटाले उड्छ । डाँफेका दुईवटा आँखा हुन्छन् । डाँफे उडेर जताततै पुग्न सक्छ । डाँफेले चारो खान्छ । डाँफेको टाउकोमा सिउर पनि हुन्छ । त्यसलाई कल्की भनिन्छ । डाँफेको एउटा चुच्चो हुन्छ । डाँफे चुच्चाेले खानेकुरा खान्छ । डाँफे हिमालमा बस्दछ । डाँफेलाई नौरङ्गी चरो पनि भनिन्छ । डाँफे मलाई मन पर्ने चरा हो ।
0 reads
Published on 5/24/2021
Sambhabi Mainali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambhabi Mainali
Grade 3
Roll No: 31037
13
More Articles from
Student