underline

गोकर्णदेखि तारेभिरसम्मको मेरो पदयात्रा

Underline

Share:

गोकर्णदेखि तारेभिरसम्मको मेरो पदयात्रा

म गोकर्णबाट तारेभिरतर्फ पदयात्रामा गएकी थिएँ। यो पदयात्रा विद्यालयले आयोजना गरेको थियो। बिहान हामी सबै विद्यार्थीहरू विद्यालयमा भेला भयौँ। हामी शिक्षक शिक्षिकासँगै गोकर्णबाट हिँड्न सुरु गर्‍याैँ । बाटोमा हरियाली जङ्गल रुखबिरुवा र खोल्सा देख्यौँ । स्वच्छ हावामा सास फेर्दा मलाई धेरै राम्रो लाग्यो । यस पदयात्रामा कक्षा ३ का सबै विद्यार्थीहरू सहभागी भएका थिए । साथीहरूसँग हाँस्दै, कुराकानी गर्दै हिँड्दा यात्राकाे रमाइलो अनुभव भयो । तारेभिर पुगेपछि वरिपरिको दृश्य धेरै सुन्दर देखियो। यो पदयात्राबाट मैले प्रकृतिलाई माया गर्नुपर्छ र हिँड्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने कुरा सिकेँ । यो दिन मेरो लागि निकै रमाइलो र सम्झना लायक बन्यो ।

0 reads

Published on 7/7/2026

Image

Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Sipkhan

Grade 4

Roll No: 35032

7

More Articles from

Student

Underline