underline

मलाई मन पर्ने जनावर

Underline

Share:

मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईका दुईवटा आँखा, दुईवटा सिङ र चारवटा खुट्टा हुन्छन् । गाई शाकाहारी जनावर हो । यसले घाँसपात, पराल र तरकारी खान्छ । गाई नेपालको राष्ट्रिय जनावर हो । हामी गाईको पूजा पनि गर्छौँ । गाईले हामीलाई दुध दिन्छ । गाईहरू विभिन्न किसिमका हुन्छन् । गाईको दुधमा धेरै मात्रामा पौष्टिकता हुन्छ । गाईको दुधमा धेरै रोगहरूलाई निको पार्ने र रोग लाग्न नदिने तत्त्वहरू हुन्छन् । गाई हामी सबैका लागि उपयोगी जनावर हो ।

0 reads

Published on 8/29/2025

Image

Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Sipkhan

Grade 3

Roll No: 35032

7

More Articles from

Student

Underline