underline

बिदाको समयमा गरेका काम

Underline

Share:

बिदाको समयमा गरेका काम

म बिहान सबेरै उठेँ। मैले हात मुख धोएँ । शौचालय गएँ अनि नुहाएँ। मैले खाना खाएर बहिनीसँग पनि खेलेँ । म मामाघर गएँ । म बहिनीसँग बसेर टिभी हेरेँ । हामी चौरमा खेल्न गयौँ त्यसपछि मैले पढेँ । बुबाआमासँग कुरा गरेँ । हामी सबैजना मिलेर भाटभटेनी घुम्न गयौँ। घरमा गएर म एकछिन नाचेँ । मैले पसलमा गएर सामानहरू पनि किनेँ । मैले सामान किन्दा तराजु देखेँ। मैले घरमा आएर मोबाइलमा खेल खेलेँ । म साथीहरूसँग पनि बास्केटबल खेल्न गएँ। म पोखरा घुम्न गएँ । त्यहाँ खाना खाएँ र धेरै घुमेँ । हामीले बाटोमा गीत गायौँ र नाच्यौँ । हामीले कोठा पनि सफा गर्‍याैँ । म र बहिनी पार्क गयौँ । मैले मोबाइलमा कार्टुन पनि हेरेँ। म बहिनीसँग मिलेर पढ्न बसेँ ।

1 reads

Published on 8/14/2026

Image

Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Sipkhan

Grade 4

Roll No: 35032

7

More Articles from

Student

Underline