underline

दसैँ

Underline

Share:

नेपालीहरूको महान पर्व दसैँ  हो । दसैँ प्रायजसाे  असोज महिनामा पर्दछ । यो पर्व आश्विन शुक्ल प्रतिपदाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म १५ दिनसम्म मनाइन्छ । यो मिठो खानेकुरा र राम्रो लगाउने पर्व हाे । दसैँमा देवी, देवताको पूजा आराधना गरिन्छ । यसले पारिवारिक सम्बन्ध बढाउँछ । यो हामी सबै नेपालीहरूको साझा पर्व हो । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यस दिन जमरा राखिन्छ । दशमी तिथिका दिन टीका र जमरा लगाइन्छ । यस दिन आफूभन्दा ठुलाका हातबाट टीका लगाई आशीर्वाद लिइन्छ । दसैँमा विशेष गरी देवी दुर्गाको पूजा हुन्छ।

0 reads

Published on 10/31/2024

Image

Aanvi Sipkhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Sipkhan

Grade 2

Roll No: 35032

7

More Articles from

Student

Underline