मेरो नाम केशा कोइराला हो । म बालकोटमा बस्छु । मलाई गुलाबी रङ मन पर्छ । मेरी आमाको नाम आकृति हो । मेरो बाबाको नाम विकास हो । मेरो दादाकाे नाम केतन कोइराला हो । मलाई मःम खान मन पर्छ । म सात वर्षकी भएँ । म एक कक्षामा पढ्छु ।
0 reads
Published on 6/29/2023
Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.