underline

नाटक

Underline

Share:

मलाई नाटक गर्न मन लाग्छ । म शनिबार नाटककाे अभ्यास गर्न जान्छु । म नाटक गर्न जाँदा नाटक मात्र गर्दिनँ । म तयारी अभ्यास पनि गर्छु । म शनिबार नाटक गर्न जाँदा सरहरूले नाटक कसरी गर्ने भनेर सिकाउनुहुन्छ । हामी नाटक गर्ने ठाउँमा धेरै शिक्षकहरू हुनुहुन्छ । हामी नाटक गर्ने ठाउँमा ८ बजे पुगिसक्नुपर्छ । हामीले विश्राम गर्न समय पनि पाउँछौँ । त्यो समयमा हामीलाई खाजा दिइन्छ । त्यसपछि हाम्रो नाटकको अभ्यास सकिन्छ । नाटक सकेपछि मेरो बुबा लिन आउनुहुन्छ ।

0 reads

Published on 12/18/2025

Image

Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kesha Koirala

Grade 3

Roll No: 35009

15

More Articles from

Student

Underline