underline

डाइनाेसर

Underline

Share:

डाइनाेसर ठुलो जनावर हो । डाइनाेसर शाकाहारी पनि हुन्छन् । डाइनाेसरको अर्थ डरलाग्दो छेपारो हो । डाइनाेसरले अण्डाबाट बच्चा कोरल्थे । केही डाइनाेसरहरू औँलाले टेकेर हिँड्थे । धेरैजसो डाइनाेसर दुईवटा खुट्टाले पनि टेकेर हिँड्थे । डाइनाेसर घिस्रेर हिँड्छन् ।

0 reads

Published on 8/29/2023

Image

Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kesha Koirala

Grade 1

Roll No: 35009

15

More Articles from

Student

Underline