मेरी आमा शिक्षिका
मलाई ज्ञानगुन सिकाउनेआमा मेरी साथी हाेपहिलो गुरु मेरी आमासबैभन्दा माथि हाे ।।म धेरै सानो हुँदामलाई खाना खुवाउनुहुन्थ्याेताेतेताेते बोली बोल्दामाया गरी सुताउनुहुन्थ्याे ।।मेराे बोली बुझेर काम गर्नेमेरी आमा धेरै ज्ञानीताते गरी हिँड्न सिकाउनेसंसारकी सबैभन्दा प्यारी ।।
0 reads
Published on 11/3/2023
Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kesha Koirala
Grade 1
Roll No: 35009
15
More Articles from
Student