मलाई मोबाइल मन पर्छ। मलाई मोबाइलमा कार्टुन हेर्न पनि मन पर्छ। म मोबाइलमा गीत पनि सुन्छु । हामी केटाकेटीहरूले धेरै मोबाइल हेर्नु हुँदैन । मोबाइलबाट एक अर्कासँग कुराकानी पनि गर्न सकिन्छ ।
0 reads
Published on 3/15/2024
Kesha Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.